अपाङ्गता पुनर्स्थापना समाज
Disability Rehabilitation Society

अपाङ्गता पुनर्स्थापना समाज (Disability Rehabilitation Society - DRSD), धादिङ वि.सं. २०७० सालमा अपाङ्गता भएका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको पहलमा स्थापित एक गैरसरकारी, गैरधार्मिक, गैरराजनीतिक र मुनाफारहित सामाजिक संस्था हो। यस संस्थाको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको सुनिश्चितता, पुनर्स्थापना र सामाजिक समावेशीकरणका लागि काम गर्नु हो । संस्थाले धादिङ जिल्लाभरिका अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, सीपमूलक तथा आयमूलक तालिम मार्फत आर्थिक शसक्तिकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार, सहायक सामग्री वितरण, स्वरोजगार तथा पहुँचयुक्तता प्रवर्धन लगायतका कार्यक्रममार्फत उनीहरूको गुणस्तरीय र सम्मानजनक जीवनयापनको लागि काम गर्दै आएको छ । संस्थाले नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी (यूएनसीआरपीडी) २००६, अपाङ्गता अधिकार ऐन २०७४, र नियमावली २०७७ मा उल्लेखित विभिन्न प्रावधानहरूको कार्यान्वयन गराउन निरन्तर जनवकालत, जनचेनता र दबावमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार प्रचलन र सुनिश्चितताको लागि यो संस्थाले आफ्ना विभिन्न गतिविधिहरूलाई स्थानीय सरकार, नागरिक समाज, गैर सरकारी तथा नीजि क्षेत्र, सञ्चार माध्यमहरू र अपाङ्गताको सवालमा सरोकार राख्ने सबै सरोकारवालासँग सहकार्य गर्दै अगाडी बढाइरहेको छ ।

Disability Rehabilitation Society (DRSD), Dhading is a non-governmental, non-religious, non-political, and non-profit social organization established in the year 2070 B.S. (2013 A.D.) through the initiative of persons with disabilities and their guardians. The main objective of the organization is to ensure the human rights, rehabilitation, and social inclusion of persons with disabilities. Since its establishment, the organization has been working throughout Dhading district for the empowerment and dignified livelihood of persons with disabilities through various programs such as capacity development, economic empowerment via skill-based and income-generating training, access to quality education and healthcare, distribution of assistive devices, promotion of self-employment, and enhancement of accessibility. The organization has also been continuously conducting advocacy, awareness, and lobbying programs to ensure the implementation of various provisions mentioned in the Constitution of Nepal 2072, the UN Convention on the Rights of Persons with Disabilities (UNCRPD) 2006, the Rights of Persons with Disabilities Act 2074, and the Rights of Persons with Disabilities Regulation 2077. In order to promote and safeguard the rights of persons with disabilities, the organization has been moving forward in collaboration with local governments, civil society, non-governmental and private sectors, media, and all concerned stakeholders working on disability issues.

About Us

हाम्रो बारेमा

Rehabilitation Image

संस्थाको परिचय

Organization Introduction

अपाङ्गता पुनर्स्थापना समाज, धादिङ एक गैरसरकारी, गैर-धार्मिक, गैर-राजनीतिक र मुनाफारहित सामाजिक संस्था हो । जसको स्थापना वि.सं. २०७० सालमा अपाङ्गता भएका व्यक्ति तथा तिनीहरूको अभिभावकहरूको अग्रसरतामा भएको हो। यो संस्था जिल्ला प्रशासन कार्यालय, धादिङमा नेपालको संघ संस्था दर्ता ऐनमा भएको संस्था दर्ता सम्बन्धी व्यवस्था अनुरूप विधिवत रूपमा दर्ता भई जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाएर क्रियाशील छ । यस संस्थाको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, पुनर्स्थापना र सामाजिक समावेशीकरणका लागि काम गर्नु हो । यो संस्थाले आफ्नो स्थापना काल देखिनै अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवी गर्ने, उनीहरूको क्षमता विकास गर्ने, सीपमूलक तथा व्यावसायिक तालिम मार्फत आर्थिक शसक्तिकरण गर्ने लगायत गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार, सहायक सामग्री वितरणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसैगरि संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको स्वावलम्बी र आत्मनिर्भर जीवन यापनको लागि रोजगार तथा स्वरोजगार प्रवर्धन, पहुँचयुक्तता प्रवर्धन, जनचेतना अभिवृद्धि, तालिम र अभिमुखिकरण कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै संस्थाले स्थानीय सरकार, संघसंस्था र समन्वय गरि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धी, सन २००६, नेपालको संविधान २०७२ मा भएका व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी नियमावली, २०७७ लगायत अन्य विभिन्न विषयगत कानुनहरूमा भएका अपाङ्गता सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनको लागि भूमिका खेल्दै आएको छ ।

Disabled Rehabilitation Society, Dhading is a non-governmental, non-religious, non-political, and non-profit social organization. It was established in the year 2070 B.S. (2013 A.D.) through the initiative of persons with disabilities and their guardians. The organization is formally registered with the District Administration Office, Dhading, under the provisions of the Association Registration Act of Nepal and operates actively throughout the district. The main objective of this organization is to advocate for the rights, rehabilitation, and social inclusion of persons with disabilities. Since its establishment, the organization has been actively involved in advocacy for the rights of persons with disabilities, capacity building, and economic empowerment through skill-based and vocational training. It has also been implementing various programs to provide access to quality education, healthcare services, and assistive devices. Furthermore, the organization promotes employment and self-employment opportunities, accessible infrastructure, awareness-raising initiatives, and training and orientation programs to help persons with disabilities lead self-reliant and independent lives. In addition, the organization has been working in coordination with local governments and various institutions to ensure the implementation of the Convention on the Rights of Persons with Disabilities (CRPD) 2006, the Constitution of Nepal 2072, the Rights of Persons with Disabilities Act 2074, the Regulation on the Rights of Persons with Disabilities 2077, and other relevant sectoral laws and provisions related to disability rights.

Driven by Purpose, Guided by Vision

उद्धेश्यले प्रेरित, दृष्टिकोणले निर्देशित

We are committed to empowering persons with disabilities through impactful programs that inspire dignity, independence, and inclusion.

हामी हाम्रा प्रभावकारी कार्यक्रमहरू मार्फत अपाङ्गता भएका व्यक्तिहरूको सम्मानित, स्वावलम्बी, समावेशी जीवनको लागि प्रतिबद्ध छौं ।

Our Mission
हाम्रो उद्देश्य

Ensuring the human rights, rehabilitation, and social inclusion of persons with disabilities in the community is our primary goal.

समुदायमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको सुनिश्चितता, पुनर्स्थापना र सामाजिक समावेशीकरण हाम्रो उद्देश्य हो ।

Our Vision
हाम्रो दृष्टिकोण

We envision a society where every person with a disability lives a dignified, respectful, self-reliant, and barrier-free life—just like any other member of the community—by utilizing their abilities.

हामी त्यस्तो समाजको परिकल्पना गर्छौँ जहाँ प्रत्येक अपाङ्गता भएका व्यक्ति अन्य व्यक्ति सरह समुदायमा आफूसँग भएको क्षमताको उपयोग गर्दै सम्मानित, मर्यादित, स्वावलम्बी र अवरोधमुक्त जीवन बाँचिरहेका हुन्छन ।

Our Impact
हाम्रो प्रभाव

Effective institutional leadership on disability issues in Dhading district, sustainable and impactful rehabilitation services for persons with disabilities, empowerment and participation of persons with disabilities in decision-making processes, and economic empowerment to bring meaningful change in the lives of persons with disabilities.

धादिङ जिल्लामा अपाङ्गता भएका व्यक्तिको सवालमा प्रभावकारी संस्थागत नेतृत्व, अपाङ्गता भएका व्यक्तिहरूका लागि दिगो र प्रभावकारी पुनःस्थापना सेवाहरू, अपाङ्गता भएका व्यक्तिको शसक्तिकरण र निर्णय प्रकृयामा सहभागिता र आर्थिक शसक्तिकरण मार्फत अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन ।

Gallary

ग्यालरी

Assembly Image
None
None

Dhading A 5-day capacity building training program organized with the aim of promoting the rights,

धादिङ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता तथा समावेशी विकास प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५ दिने क्षमता विकास सम्बन्धी तालिम …

Assembly Image
As part of the Inclusive Disability Awareness and Empowerment Campaign
समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान

As part of the Inclusive Disability Awareness and Empowerment Campaign, the orientation program regarding the effective flow of services and …

समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज ज्वालामुखी गाउँपालिका, धादिङमा अपाङ्गता लक्षित सेवा–सुविधा प्रभावकारी प्रवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक …

Assembly Image
Abilis Foundation Education Workshop on Climate Change
जलवायु परिवर्तनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

Abilis Foundation Education Workshop on Climate Change With the support of the Government of Finland, the Eviliz Foundation, in coordination …

एभिलिज फाउन्डेसन फिनल्यान्ड सरकारको सहयोगमा जलवायु परिवर्तनसम्बन्धी कार्यशाला सम्पन्न धादिङ । एभिलिज फाउन्डेसन फिनल्यान्ड सरकारको सहयोग तथा अपाङ्गता पुनर्स्थापना समाज …

Assembly Image
Meeting
Meeting

Meeting

Meeting

Assembly Image
One-Day Orientation on Sexual and Reproductive Health Successfully Conducted
One-Day Orientation on Sexual and Reproductive Health Successfully Conducted

One-Day Orientation on Sexual and Reproductive Health Successfully Conducted

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

Assembly Image
Capacity bulding Program
None

A two-day capacity-building program for committee members and staff has been successfully conducted under the project for the empowerment of …

Latest News & Updates

पछिल्ला समाचार र अद्यावधिकहरू

March 22, 2026

Dhading A 5-day capacity building training program organized with the aim of promoting the rights, धादिङ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता तथा समावेशी विकास प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५ दिने क्षमता विकास सम्बन्धी तालिम …

Dhading A 5-day capacity building training program organized with the aim of promoting the rights, participation and inclusive development of …

धादिङ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सहभागिता तथा समावेशी विकास प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५ दिने क्षमता विकास सम्बन्धी तालिम …

Read More

March 22, 2026

Successful completion of empowerment and capacity building training for persons with disabilities अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न

Successful completion of empowerment and capacity building training for persons with disabilities We are very happy to inform you that …

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न अपाङ्गता पुनर्स्थापना समाज धादिङको आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश …

Read More

February 11, 2026

Under Inclusive Disability Awareness and Empowerment Campaign, Netrawati Dabjong today dated 2082/10/27 समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज मिति २०८२/१०/२७ गते नेत्रावती डबजोङ

Under Inclusive Disability Awareness and Empowerment Campaign, Netrawati Dabjong today dated 2082/10/27 In the program, a detailed discussion and orientation …

समावेशी अपाङ्गता सचेतना तथा सशक्तिकरण अभियान अन्तर्गत आज मिति २०८२/१०/२७ गते नेत्रावती डबजोङ गाउँपालिका, धादिङमा अपाङ्गता लक्षित सेवा–सुविधा प्रभावकारी प्रवाह …

Read More
हाम्रा सेवाहरू Our Services

समग्र हस्तक्षेपमार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउँदै

Empowering Persons with Disabilities through Holistic Interventions

हाम्रा कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर, समावेशी र सम्मानजनक जीवनयापन गर्न सक्षम पार्नका लागि डिजाइन गरिएका छन्, जसले उनीहरूलाई समुदायमा पूर्ण जीवन बाँच्न मद्दत गर्छ।

Our programs are designed to enable persons with disabilities to live independent, inclusive, and dignified lives, helping them thrive fully in their communities.

चिकित्सीय पुनःस्थापना
Medical Rehabilitation

शारीरिक, मानसिक र भावनात्मक सन्तुलनका लागि समग्र उपचार सेवा।

Comprehensive treatment services for physical, mental, and emotional well-being.

समुदायमा समावेशीकरण
Community Inclusion

अपाङ्गता भएका व्यक्तिहरू सामाजिक तथा आर्थिक रूपमा फस्टाउने समावेशी समुदाय निर्माण।

Building inclusive communities where persons with disabilities can thrive socially and economically.

अधिकारको वकालत
Advocacy for Rights

नीतिगत सुधार र कानुनी सहयोगमार्फत अधिकारको प्रवर्द्धन र संरक्षण।

Promoting and protecting rights through policy reform and legal support.

सीप विकास
Skill Development

रोजगारको सम्भाव्यता र आत्मनिर्भरताका लागि व्यावसायिक तालिम कार्यक्रमहरू।

Vocational training programs for employability and self-reliance.